३० जून २०२३, जोर्डन
जनमत पार्टीलाई विदेशमा पार्टी विस्तार तथा पुनर्गठन कार्यक्रम अन्तर्गत ३० जूनमा गैर-आवासीय मधेशी संघ-जोर्डनको प्रथम महाधिवेशन भव्यताको साथ सम्पन्न भएको छ। श्री बालेश्वर साह ज्युको अध्यक्षतामा २९ सदस्यको समिति गठन भएको छ। नयाँ समितिका सबै पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !