2024 May 04, 02:02 PM   Download Brochure (pdf)  
:: Home
:: About NRM-A
:: Bylaws
:: Committee
:: Join
:: In News
:: Contact Us

OUR WORK
:: Delhi Protest 2014
:: NRMA Conference 2012
:: NRMA Conference 2011
:: Letter from Queen
:: NRMA @ UN
:: Black Buddhas Docu
:: Seminar at Harvard
:: Mechi-Mahakali Yatra
:: Leaders Interaction
:: Support Martyrs
:: Visit Madhesh Campaign
:: Proud Madheshi Flyer


ABOUT MADHESH
:: Introduction
:: Reports
:: Articles
:: Books
:: Photos
:: Audio/Videos
:: Links




एनआरएमए मलेशियाको पाचौं कार्यकाल समन्वय समिति गठन अध्यक्षमा दास चयन

२२ अप्रैल २०२४ सोमवार

मलेशिया । विश्व भरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तर्राष्ट्रिय समिति गैर आवासीय मधेशी संघ (एनआरएमए) मलेशियाका पाचौं कार्य कार्यकालको लागि समन्वय समिति गठन भएको छ । मलेशियामा गठन भएका पाचौं कार्यालय समन्वय समितिमा शंकर दास लाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो ।
Ad-Hoc Committee Formation_Malaysia_21 April 2024

२१ अप्रैल २०२४ आईतवारको दिन ऑनलाइन जुम मिटिंग मार्फत सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीको राष्ट्रीय उपाध्यक्ष एवं पुर्व कृषि मन्त्री मधेश प्रदेश, पुर्व अन्तर्राष्ट्रीय समिति अध्यक्ष माननीय ई. बसन्त कुशवाहा, विशिष्ट अतिथि, जनमत पार्टीको राष्ट्रीय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साह, जनमत पार्टी राष्ट्रीय कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव, जनमत पार्टी कार्यकारिणी सदस्य एवं पुर्व अन्तर्राष्ट्रीय समिति अध्यक्ष ई. शम्भूनाथ साह उपस्थितिमा सम्पन्न भएको हो ।

अतिथि गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रीय समिति अध्यक्ष डॉ. श्यामबाबू महतो, वरिष्ठ उपाध्यक्ष ई. विजय यादव, वरिष्ठ उपाध्यक्ष ई. धिरज साह, डा. रविन्द्र कान्त मण्डल, महासचिव ई. रामदेव राय, कोषाध्यक्ष ई. बद्री यादव उपस्थिति रहेको थियो ।

उक्त समितिमा ४७ सदस्यीय चयन गरिएको हो । विदेशमा रहेको मधेशीहरुलाई सुख दु:खमा साथ सहयोग गर्दै आएको गैर आवासीय मधेशी संघ मलेशियाको नेतृत्व दास लाई जिम्मेवारी दिएका हुन् ।

समन्वय समिति गठन गर्नु मुख्य उद्देश्य मलेशियामा बस्नु हुने श्रमिक कामदारहरु लाई गैर आवासीय मधेशी संघ संग आवद्ध गराउने, सदस्यता तिव्र गतिमा बढाउने बढी भन्दा बढी नयाँ सदस्य लाई जोड़ने जिम्मेवारी दिएको हो ।

यस्तै समितिको विशिष्ट उपाध्यक्षमा राम विश्वास यादव, जितेन्द्र यादव चयन गरिएको हो । उपाध्यक्षमा महेश यादव, जितेन्द्र महतो, देविन पासवान, राम कैलाश दास लाई चयन गरिएको हो । महासचिवमा नविन राउत लाई चयन गरिएको हो ।

यस्तै कोषाध्यक्षमा सरोज कुमार यादव सह-कोषाध्यक्षमा राम ललित कापर, सचिवमा शिवनाथ गुप्ता, सह सचिवमा रुपेश कुमार महतो लाई चयन गरिएको हो । प्रवक्तामा रामानन्द साह लाई चयन गरिएको हो । समितिका मिडिया कोर्डिनेटरमा राम करण यादव लाई चयन गरिएको हो ।

यस्तै कार्यकारी सदस्यमा राज लाल महतो, आदित्य गुप्ता, रमेश मण्डल, राम प्रकाश मण्डल, फिरोज रैन, शुनिल कुमार यादव, जितेन्द्र यादव, इन्द्र पासवान, भोला मण्डल, राज कुमार राय, सुर्य नारायण साह लाई चयन गरिएको हो ।

यस्तै ललित कुमार मण्डल, राम पुकार महतो, रमेश कुमार यादव, रामेश्वर पासवान, सरोज कुमार पासवान, शिव कुमार महरा, उपेन्द्र महतो, विवेक कुमार मण्डल, लक्ष्मी प्रसाद यादव, संजय कुमार अधिकारी, चौठि राय अमात, उदय कुमार यादव चयन भएको हो ।

यस्तै सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार मंसी खंग, कपालेश्वर यादव, सिकेन्द्र यादव, जनक लाला यादव, महेश निरौला यादव, संजित दास, लक्ष्मण महतो, आन्नद राय, संतोष महतो, लाई चयन गरिएको हो ।

स्वदेश देखि विदेश सम्म मधेशी समुदाय लाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रीय समिति को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै नेपाली श्रमिकहरुलाई हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ। आर्थिक सहयोग देखि रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ । यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

  • Facebook
  • Twitter
  • Digg
  • Print
  • email


OTHERS:



 

 

 

 

© madhesh.org, 2010