2024 April 28, 01:27 AM   Download Brochure (pdf)  
:: Home
:: About NRM-A
:: Bylaws
:: Committee
:: Join
:: In News
:: Contact Us

OUR WORK
:: Delhi Protest 2014
:: NRMA Conference 2012
:: NRMA Conference 2011
:: Letter from Queen
:: NRMA @ UN
:: Black Buddhas Docu
:: Seminar at Harvard
:: Mechi-Mahakali Yatra
:: Leaders Interaction
:: Support Martyrs
:: Visit Madhesh Campaign
:: Proud Madheshi Flyer


ABOUT MADHESH
:: Introduction
:: Reports
:: Articles
:: Books
:: Photos
:: Audio/Videos
:: Links




२६ जून २०२३, काठमाडौँ

विदेशी भूमिमा कार्यरत जनमत पार्टीको भ्रातृ संगठन गैर-आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन ठाकुरले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत सँग पार्टीको केन्द्रीय सम्पर्क कार्यालय काठमाडौंमा आज भेटवार्ता गरियो।

बायाँ देखि दायाँ: पवन ठाकुर, डा. सीके राउत, ई. संजय कर्ण, डा. श्याम बाबु महतो, ई. शम्भु नाथ साह

बायाँ देखि दायाँ: पवन ठाकुर, डा. सीके राउत, ई. संजय कर्ण, डा. श्याम बाबु महतो, ई. शम्भु नाथ साह

जनमत पार्टी सम्पर्क कार्यालय, काठमाडौँ

जनमत पार्टी सम्पर्क कार्यालय, काठमाडौँ

पार्टीका आन्तरिक तथा बाह्य चुनौतिका बारेमा विस्तृत छलफल गरियो। पार्टीलाई सुदृढ बनाउन वडादेखि विदेशसम्म संगठनको पुनर्गठनलाई तीव्रता दिनु पर्ने अहिले हाम्रो आवस्यकता हो। त्यस्तै, पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताका लागि तालिम कार्यक्रमलाई निरन्तरता दिने; पार्टीका पदाधिकारी, नेतागण तथा कार्यकर्तालाई अनुसाशनको दयारा भित्र लिआउने जस्तो कार्यक्रम आवस्यक देखिएको छ। गैर-आवासीय मधेशी संघले पार्टीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सर्वविदितै छ। त्यसैले आगामी दिनमा यी एजेण्डामा ध्यान दिन गैर-आवासीय मधेशी संघका पदाधिकारीहरुलाई डा राउतले निर्देशन दिए।

  • Facebook
  • Twitter
  • Digg
  • Print
  • email


OTHERS:



 

 

 

 

© madhesh.org, 2010